ओलीको फोन आएपछि प्रचण्डको सम्बोधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केद्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले ओलीसँग बाटो बनाइदिने माग राख्ने बताएका छन् । ललितपुरको कोज्योसोम गाउँपालिकाको कार्यालय भवन उत्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कोज्योसोम जाने बाटो निर्माण भइरहेको तर ढिलासुस्ति भएको भन्दै उनले ओलीलाई उक्त बाटो छिटोभन्दा छिटो बनाइदिन ओलीसँग भन्ने बताए । उनले भने, … Continue reading ओलीको फोन आएपछि प्रचण्डको सम्बोधन